डोटीमा चट्याङबाट ३ पशुचौपया मरे

२०८१ चैत्र १०, १२:४७
डोटीः डोटीमा चट्याङबाट ३ पशुचौपया मरेका छन्।
जिल्लाको बोगटान फुड्सिल गायँपालिका–१ खटेनाका पुरनसिंह धामीको गाइगोठमा शनिवार चट्याङ पर्दा धामीका १ गाई, १ गोरु र १ बाच्छोे गरि ३ पशुचौपया मरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।




कमेन्ट लोड गर्नुस