कैलालीको एक घरमा आगलागी, १५ लाखको क्षति

२०८१ चैत्र ६, ०३:१६
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ मा एक जनाको घरमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–१४ एफगाउँ बस्ने कामी तामाङको गोठ र घरमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट तामाङको घर र गोठ पूर्णरूपमा जलि १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस