सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लाग्दा ५ बाख्रा मरे

२०८१ चैत्र ४, १२:३५ खबर संवाददाता

अछामः अछाममा चट्याङ लाग्दा ५ वटा बाखा्र मरेका छन्।

जिल्लाको मिल्लेख गाउँपालिका–२ डाँडाश्री बस्ने परेक बुढाका ३० बाख्रामध्ये ५ वटा बाख्रा मरेका हुन्। आइतवार सुगन जंगलमा बाख्रा चराउने क्रममा एक्कासी चट्याङ पर्दा उनका ३० वटा बाख्रा मध्ये ५ वटा बाख्रा सोही जंगलमा मरेका प्रहरीले जनाएको छ। अन्य २५ वटा बाख्रा भने सकुशल रहेका जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस