सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रीमतीसँगको विवादपछि रोहनले आफ्नै नाडी काटे

२०८१ चैत्र ३, १०:०३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१० घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा भाडामा बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस