सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवशक्ति भोजनालयका सञ्चालक भट्टले गरे ३५ लाखको जमिन दान

२०८१ फाल्गुन २८, ०६:२९ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–१ मालपोत रोडको शिवशक्ति भोजनालयका सञ्चालक प्रकाश भट्टले ३५ लाख मूल्यको जमिन दान गरेका छन्।

कैलालीको गौरीगंगा नगरपालिका–७ मा रहेको एक कट्ठा ६ धुर जग्गा भट्टले दान गरेका हुन।

सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको श्रीमद्‍भागवत कथा सप्ताह ज्ञान महायज्ञमा भट्टले जग्गा दान गरेका हुन। साहित्य समाजले अक्षयकोष तथा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरेको थियो।

 

कमेन्ट लोड गर्नुस