सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा युवकको शव फेला

२०८१ फाल्गुन १३, ०१:४९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक युवकको शव फेला परेको छ।

मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको शव फेला परेको हो। शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस