सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको केजी हस्पिटलमा महिलाको मृत्यु

२०८१ फाल्गुन ९, १०:०४ खबर संवाददाता

धनगढी: धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ।

हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन्। उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन्।

कमेन्ट लोड गर्नुस