सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङमा भूकम्पको धक्का

२०८१ फाल्गुन ५, ११:४१

काठमाडौंः मनाङमा भूकम्प गएको छ।

बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस