आज फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति

२०८१ फाल्गुन ५, ११:३३
काठमाडौंः आज फेरि सुनको मुल्य बढेको छ।
सुन तोलामा आज एक हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




कमेन्ट लोड गर्नुस