सुदूर नेपाललाई विश्वसँग जोड्दै

शासुको हत्या गर्ने बुहारी पक्राउ

२०८१ माघ ३०, ०१:२० खबर संवाददाता

धनुषाः धनुषामा शासुको हत्या गर्ने बुहारी पक्राउ परेकी छिन्।

जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलवार राति इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। घरायसी बादविवादको क्रममा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस