सुदूर नेपाललाई विश्वसँग जोड्दै

द भ्वाइसमा धनगढीका आशिषको इन्ट्री

२०८१ माघ २७, ११:५२ खबर संवाददाता

धनगढीः नेपालको ठूलो फ्रेन्चाइच 'रियालिटी शो' द भ्वाइस अफ नेपालमा धनगढीका आशिष चापागाईंको प्रस्तुतिले सबैको मन जितेका छन्।

बिगत ८ वर्षदेखि गायन क्षेत्रमा रहेका चापागाईंले चारैजना कोच लाइ आफ्नो प्रस्तुतिबाट प्रभावित गर्दै घुमाउन सफल भएका हुन्। टिम उदय रोजेका उनले ८ गितमा स्वर दिई सकेका छन्। यो सिजनमा धनगढीबाट प्रतिनिधित्व गर्ने आशिष पहिलो बनेका छन्।

कमेन्ट लोड गर्नुस