सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक युवती मृत फेला

२०७६ असार १७, ०३:२२ खबर संवाददाता

बझाङमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर २ ताडकाबगर नजिकै एक युवती मृत फेला अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सोमबार राति साथीको घर जान भनी हिडेकी सोही ठाउँकी २० वर्षीया ललीता कुमारी धामी आज बिहान मृत अवस्थामा भेटिएकी हुन्। घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस