धनगढीको कपडा बैंकलाई २५ थान कपडा सहयोग

२०८१ माघ २२, ११:१९
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई २५ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका दरशिल शाहीले धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाइ सोमवार २५ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस