सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक बस्दै

२०८१ माघ २१, ११:१७ खबर संवाददाता

काठमाडौँ: मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस