बझाङमा भिरबाट लडेर एक जना घाइते

२०८१ माघ १८, ०५:४२
बझाङः बझाङमा भिरबाट लडेर एक जना घाइते भएका छन्।
जिल्लाको सुर्मा गाउँपालिका–२ गजौना भिरबाट लडेर बर्दियाको बारबर्दिया नगरपालिका–८ का ३५ वर्षीय आशाराम चौधरी घाइते भएका प्रहरीले जनाएको छ। घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जनाइएको छ।


कमेन्ट लोड गर्नुस