सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते

२०८१ माघ १८, ०४:४२

धनगढीः धनगढीमा ट्यााक्टरको ठक्क्रबाट एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–७ पटेलामा से १ त ५६८९ नम्बरको ट्याक्टरले से ५ प २८८५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा ४४ वर्षीय पाण्डब खाती घाइते भएका प्रहरीले जनाएको छ। घाइते खातीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस