अछाममा खैरो हिरोईनसहित कैलालीका एक युवक पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/khairo-hiroin-1_1_0_0.gif?itok=KQsKTc4Y)
२०८१ माघ १७, ०८:१८
अछामः अछाममा खैरो हिरोईनसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ। विक २८० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका हुन्।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)
कमेन्ट लोड गर्नुस