सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरीमा रहेको कपडा बैंकलाई ९७ थान कपडा सहयोग

२०८१ माघ ६, ११:३५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ शिवपरी धामभित्र रहेको कपडा बैंकलाई ९७ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ उत्तरवेहेडीका डेनियल भट्टले कपडा बैंकलाई ९७ थान कपडा सहयोग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस