धनगढीका चटौतले गरे ८७ थान कपडा सहयोग
२०८१ पुष २५, १२:२५
धनगढीः धनगढीका भोजराज चटौतले ८७ थान कपडा सहयोग गरेका छन्।
धनगढी १ लक्ष्मीनारायण चोकमा रहेको चतौत फेन्सी स्टोरका सञ्चालक चतौतले कपडा बैङ्कलाई ८७ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस