सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुनियर रेडक्रस र बाल क्लवद्वारा ९७ थान कपडा सहयोग

२०८१ पुष २५, १२:२० खबर संवाददाता

धनगढीः धनगढीको  कपडा बैंकलाई ९७ थान कपडा सहयोग गरिएको छ।

जुनियर रेडक्रस र बाल क्लवको संयोजकत्वमा धनगढी ५ तारानगरमा रहेको  राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक र विध्यार्थीहरु द्वारा कपडा बैङ्कलाई ९७ थान कपडा सहयोग गरिएको छ।
 

कमेन्ट लोड गर्नुस