सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मापदण्ड विपरित सडक खन्ने चार डोजर प्रहरी नियन्त्रणमा

फाईल फोटो
फाईल फोटो
२०७६ असार ११, ०२:१० खबर संवाददाता

बझाङमा मापदण्ड विपरित सडक खखन्ने चार डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथावाभी रुपमा सडक खनेको भन्दै वित्थडचिर गाउँपालिकाबाट  १, दुर्गाथली गाँउपालिकाबाट  २ र तल्कोट गाउँपालिकाबाट १ गरी ४ वटा डोजर नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए।  सर्भे डिजाइन नै नगरी जथावाभी डोजर लगाएर निर्माण भएका सडकका कारण दुर्घटना बढेको भन्दै मापदण्ड विपरित सडक खन्ने काममा रोक लगाउदै डोजर नियन्त्रणमा  लिईएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए। 
 

कमेन्ट लोड गर्नुस