सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन जनाकोे मृत्यु, ४ जना घाइते

२०७६ असार ११, ०८:१६ खबर संवाददाता

अछाममा ट्याक्टर दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चौरपाटी गाउँपालिका वडा नम्बर २ का रमेश साउद, लक्ष्मी साउद र कालि साउदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए।  घाइतेलाई उपचारका लागि असस्पताल पठाइएको उनले बताए। थप विवरण आउन बांकि  छ। 

कमेन्ट लोड गर्नुस