एनपिएलमा भोलि दुई खेल हुँदै

२०८१ मंसिर २६, ०९:३९
काठमाडौंः कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।
यसैबीच भोलि बिहिबार पनि दुई खेल हुँदैछन्। पहिलो खेल विहान ९ः१५ बजे पोखरा एभेन्जर र विराटनगर किङ्सबीच हुनेछ। त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ। प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ।



कमेन्ट लोड गर्नुस