सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ 

२०८१ मंसिर २४, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रोला स्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कमेन्ट लोड गर्नुस