सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

२०८१ कार्तिक २४, ०९:०९ खबर संवाददाता

काठमाडौँ: आज विश्व स्वतन्त्रता दिवस। प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ। यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ। 

सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ। विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ। 

कमेन्ट लोड गर्नुस