सुदूर नेपाललाई विश्वसँग जोड्दै

रावणमा अहंकार थियो !

२०७६ असार ७, ११:५५

रावणमा अहंकार थियो,
तर पश्चाताप पनि थियो
रावण मा बासना थियो,
तर संयम पनि थियो
रावणमा सीता हरणको ताकत थियो, 
त बिना सहमती पराइलाइ
स्पर्श नगर्ने संकल्प पनि थियो,
सीता जिबित भेटाउनु रामको ताकत थियो,
तर पबित्र पाउनु रावणको मर्यादा थियो !!
मदन,तिम्रा युगका एक अनुहार भित्र, सयौ अनुहार लुकाएका छेपाराहरु भन्दा,
रावण धेरै महान थियो,
१० वटा टाउका भएपनी,कहिले लुकाएन,
जे गर्‍यो सामुन्ने गर्‍यो,पर्दा पछाडि चक्रब्युह रचेन!!
आफ्नो वचन बाट डगेन
आफ्नो बोली बाट हटेन
रेटिन मंजुर भयो तर
आफ्नो स्वाभिमान डग्न दिएन !!

कमेन्ट लोड गर्नुस