सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यान्वनय गर्न सक्ने वजेट ल्याउन गौरीगंगा नगरपालिकालाई सुझाव

२०७६ असार ५, ०७:२३

कैलालीको गौरीगंगा नगरपालिकालाई कार्यान्वन गर्न सक्ने मात्रै योजना ल्याउन सुझाव दिइएको छ। नरगपालिकाले नीति तथा कार्यक्रमको विषयमा सुझाव मागेपछि कार्यन्वयन गर्न सक्ने मात्रै योजना ल्याउन सुझाव दिईएको हो। सुझाव संकलन कार्यक्रमका सहभागिहरुले उपभोक्ता समितिमा पनि राजनीति भएको आरोप लागाउदै आगामी आर्थिक बर्षमा त्यस्तो नगर्न सुझाव दिएका छन्। नगरपालिकाका मेयर भिमबहादुर देउवाले पाँच लाख भन्दा माथिका विकास निर्माणका योजनाहरु उपभोक्ता समितिलाई नदिने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस