सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पत्रकार मिश्रको शब्दमा रहेको ‘साली भनौला’ गीत सार्वजनिक

२०७६ असार ३, ०७:०६

कैलालीका पत्रकार प्रकाश मिश्रको शब्दमा रहेको ‘साली भनौला’ गीत सार्वजनिक भएको छ। गीतमा गायक हेमराज थापा (बाबुराजा) र गायीका सोनु कुश्मीको स्वर रहेको छ।  गीतमा थापाको नै संगित छ। ओपेरा म्युजीकबाट सार्वजनिक भएको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे) को ¥याप छ। गीतको म्युजिक भिडियोमा सुहिन सेट्ठी र निशा पुरीले अभियन गरेका छन्।

कमेन्ट लोड गर्नुस