सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगरपालिकाकी उपप्रमुखले गरिन कपडा बैंकलाई सहयोग

२०८१ असोज ५, ०२:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी उपप्रमुखले धनगढीस्थित कपडा बैंकलाई सहयोग गरेकी छन्।

उपप्रमुख द्रोपती रानाले धनगढीस्थित कपडा बैंकलाई २१ थान कपडा सहयोग गरेकी हुन्।

कमेन्ट लोड गर्नुस