सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

२०८१ भदौ ३१, ०६:२३ खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

आइतवार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। इण्डियन आयल कर्पोरेसनबाट आइतवार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।

कमेन्ट लोड गर्नुस