सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा र अछाममा विद्युत अवरुद्ध

२०८१ भदौ २७, ०९:४० खबर संवाददाता

धनगढीः बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ।

बुधवार रातिदेख राष्ट्रिय प्रशारण लाइन अन्तर्रगतको विद्युत सेवा अवरुद्ध भएको हो।

दिपायल साफेबगर ३३ के.भी लाइनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ। बुधवार रातिदेखि विग्रेको लाइनको समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस