सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी

२०८१ भदौ २६, ०८:०९ खबर संवाददाता

बझाङः बझाङमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–१ का धनबहादुर खातीको भान्साकोठामा विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट भान्सा कोठाभित्रका सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो।

कमेन्ट लोड गर्नुस