सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ भदौ १५, ०७:१६ खबर संवाददाता

काठमाडौँ: मनाङमा आज बिहान भूकम्प गएको छ। बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। 

कमेन्ट लोड गर्नुस