सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सरकारको निर्णय

२०८१ भदौ १३, ०९:३८ खबर संवाददाता

काठमाडौँः सरकारले एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले चार किस्तामा बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार अब १० प्रतिशत ब्याज बुझाउने सर्त राखिएको छ।
 

कमेन्ट लोड गर्नुस