सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति पहिरोले सेती नदीमा बगेका करनको उद्धार

२०८१ भदौ १३, ०५:०९ खबर संवाददाता

बझाङः बझाङमा बुुधवार राति सेती नदीमा बगेका एक युवकको उद्धार गरिएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गालका ३६ वर्षीय करन गिरी सुख्खा पहिरो आएपछि घरसहित सेती नदीमा बगेका थिए। करनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस