सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट एक जना लागुऔषधसहित पक्राउ

२०८१ भदौ ३, ०६:३३ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ तेघरीका २२ वर्षीय हरि महरा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई १ सय २० मिलिग्राम लागुऔषधसहित सोमवार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस