बझाङमा मोटरसाईकल दुर्घटना, वडा सदस्यको मृत्यु

२०७६ जेठ ३०, ११:२२
बझाङमा मोटरसाईल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महर रहेको प्रहरीले जनाएको छ। आज विहान चलाउन सिक्ने क्रममा से १ ब ११७७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा घाईते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।





कमेन्ट लोड गर्नुस