धनगढीमा घरको तलाबाट खसेर एक जना गम्भीर घाइते
२०८१ साउन ३१, ०५:५६
धनगढीः कैलालीको धनगढीमा घरको तलाबाट खसेर एक जना गम्भीर घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१ मा घरको निर्माणधिन घरको दोस्रो तलाबाट खसेर १८ वर्षीय इसान खान घाइते भएका हुन।
घर निर्माणा गरिरहेका खान प्लास्टर गर्नेक्रममा खसेर घाइते भएका हुन। उनलाई सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि भारतको पिलिभित लगिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस