पतन्जली योग समिति कञ्चनपुुरका महासचिव रावलको कपडा बैंकलाई सहयोग
२०८१ साउन ३१, ०४:१५
कञ्चनपुरः कञ्चनपुर पतन्जली योग समितिका महासचिव हरिसिँह रावलले धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका १८ जानकी टोलका रावलले बैँकलाई ४३ थान कपडा सहयोग गरेका छन्।
कमेन्ट लोड गर्नुस