सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त भएकोमा शुभकामना

२०८१ साउन ३१, ०७:१४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका दीपक प्रसाद देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त भएकोमा शुभकामना दिइएको छ।

धनगढी उपमहानगरपालिका–४ का स्थायी बासीन्दा रहेका देवकोटालाई धनगढी उपमहानगरपालिकाले बुधवार सफल कार्यकालको शुभकामना दिएको हो।

कमेन्ट लोड गर्नुस