सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा घाँस काट्ने क्रममा एक महिला घाइते

२०८१ साउन २३, ०५:०३ खबर संवाददाता

बझाङः बझाङमा घाँस काट्ने क्रममा एक महिला घाइते भएकी छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–५ की ४६ वर्षीया धनादेबी उपाध्याय सुत्या भिरमा घाँस काट्ने क्रममा ढुङ्गा खसी लाग्दा घाइते भएकी प्रहरीले जनाएको छ। घाइते धनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले  जनाएको छ।
 

कमेन्ट लोड गर्नुस