सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाइ ५३ थान कपडा सहयोग

२०८१ साउन २०, ११:१९ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ ५३ थान कपडा सहयोग गरिएको छ। 

डोटीको शिलगडी ६ का सौेरभ जोशीले कपडा बैंकलाइ ५३ थान कपडा सहयोग गरेका हुन्।


 

कमेन्ट लोड गर्नुस