सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाइ २१५ थान कपडा सहयोग

२०८१ साउन ११, ०६:१७ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कपडा बैंकलाइ २१५ थान कपडा सहयोग गरिएको छ।

लेडी जेसिज २०२४ का वर्तमान अध्यक्ष प्रिया खड्का र निबर्तमान अध्यक्ष पबित्राधिक्त पाण्डेय तथा २०२४ को सम्पुर्ण टिमद्वारा कपडा बैंकलाई २१५ थान कपडा सहयोग गरिएको हो।

कमेन्ट लोड गर्नुस