सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार

२०८१ कार्तिक १, ०४:१२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ। धनगढी उपमहानगरपालिकाबाट खटिएको नगर प्रहरीले गोदावरी नगरपालिका–१ की सीता हमालको घरबाट सर्प समातेर उद्दार गेको हो।

धनगढी नगर प्रहरीले सीताको घरबाट कोब्रा सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडिदिएको छ।

कमेन्ट लोड गर्नुस