सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ साउन ११, ०४:३७ खबर संवाददाता

अछामः अछाममा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल पक्राउ परेका  हुन।

उनलाई मंगलसेन नगरपालिका–५ बाट हिजो (बिहीवार) पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले बताए।

कमेन्ट लोड गर्नुस