कैलालीमा स्थानीय र ठेकेदारबिच लफडा
२०८१ साउन १०, ०३:४४
धनगढीः कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र ठेकेदारबिच लफडा भएको छ।
कैलारी गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो। प्रहरी स्रोतका अनुसार ठेकेदारसँग लफडा भएको हो।
त्यहाँका स्थानीयले ठेकेदारसँग विवाद गरेको प्रहरीले बताएको छ। यो घटना हिजो भएको थियो। स्थानीयले गाउँपालिका समेत घेराउ गरेका थिए।
कमेन्ट लोड गर्नुस