सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध  

२०८१ साउन ९, ०७:४४ खबर संवाददाता

बझाङः जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
 
छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका यातायातहरु जालेबगरकै पहिरोले रोकिएका छन्। 

कमेन्ट लोड गर्नुस