हावाहुरी अपडेट: एक जनाको मृत्यु, ८१ जना घाइते

२०७६ जेठ २४, १२:०३
कैलाली र कंचनपुरमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। हावाहुरीकै कारण मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकल चालक वीर बहादुर चौधरीको मृत्यु भएको छ। अन्य घाइतेको सेती अस्पतालमा उपचार भइरहेको छ ।





कमेन्ट लोड गर्नुस