कैलालीमा भीषण हावाहुरी, २५ जना घाइते

२०७६ जेठ २३, १०:५५
कैलाली र कञ्चनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ। हावाहुरीका कारण २५ जना गम्भीर घाइते भएको सुदुृरपश्चिम प्रदेशका प्रहरीले जनाए छ।
यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको प्रहरीले जनकारी दिएको छ। हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन्। धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन्।





कमेन्ट लोड गर्नुस