सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वर्षाले एक घर भत्कियो

। फोटो स्रोत ।
२०८१ साउन ४, ०६:२२ खबर संवाददाता

बैतडीः बैतडीमा वर्षाले एक घर भत्किएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–८ ढोल्या टोलका नरबहादुर बोहराको घर वर्षाका कारण भत्किएको हो।

घर भत्किएपछि घरभित्र रहेका कपडा, भाँडावर्तन गरेर करिब दुई लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस